अष्ट्रेलियन ओपन

जोकोभिचले जिते ‘अष्ट्रेलियन ओपन’ को  उपाधि

काठमाडौं। सर्वियन नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। आइतबार भएको फाइनलमा जोकोभिचले स्टेफानो सिसिपासलाई ३–० को सेटमा पराजित गरेका हुन्। जोकोभिचले ६–३, ७–६  र ७–६ ले सिसिपासलाई पराजित गरे। यो उनको अष्ट्रेलियन ओपनको १० औँ उपाधि हो। ग्राण्डस्लाम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved