अष्टलक्ष्मी

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छिन्। आज दिउँसो तीन बजे प्रदेशसभाको बैठक डाकिएको छ। संविधानको धारा १८८ को उपधारा २ मा उल्लेख भएअनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved