अवैध नेटवर्किङ धन्दा

अवैध नेटवर्किङ धन्दामा संलग्न भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यू नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपालीसहित तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved