अल जवाहिरी

अमेरिकी आक्रमणमा जवाहिरी मारिएपछि अल-कायदाको पतन भएको हो ?

अरब दुनियाँमा एक बलियो इस्लामिक साम्राज्य स्थापना गर्नु अल–कायदाको घोषित लक्ष्य हो । यो उदेश्यमा सहमत हुने अरबजगतका जुनसुकै देशका नागरिक र संगठन यसमा सामेल हुन सक्छन् । जवाहिरीको मृत्युपछि अल–कायदाको नयाँ नेता को भयो वा हुनेछ प्रष्ट छैन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved