अर्जेन्टिना

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले कुराकाओलाई ७ गोलले हरायो

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले हराएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरे । यस्तै निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, गोन्जालो मोन्टिल र एन्जल डी मारियाले गोल गरे ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved