अर्घाखाँची सिमेन्ट

अर्घाखाँची सिमेन्टले सुरु गर्‍यो औपचारिक निर्यातको थालनी

भैरहवा। नेपालको सबैभन्दा ठूलो र स्तरीयमध्येको एक अर्घाखाँची सिमेन्टले सोमबारबाट आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४०० बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पीपीसी) सिमेन्ट निर्यात...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved