अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ

अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश (क) बाट विजयी

धादिङ। अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश (क) बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् । श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गर्दा आचार्यले १६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved