अब्दुल खान

जनमत पार्टीका उपाध्यक्ष खान सवार कार दुर्घटना, थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार कार धादिङमा दुर्घटना भएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका खान सवार कार बर्दिया जाने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved