अब्दुल्ला अलमुताइरी

नेपाल फर्किँदै अलमुताइरी

काठमाडौं। नेपाली फुटबल टिमको प्रशिक्षक अबदुल्ला अलमुताइरी आज (शनिबार) नेपाल फर्किँदै छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप तीन वर्षका लागि सम्झौता लम्ब्याउने निर्णय गरेका अलमुताइरी आज साँझ ७:३५ मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ। दक्षिण एसियाली फुटबल (साफ)को सेमिफाइनलपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved