अफ्रिका

अफ्रिका भ्रमणमा ब्लिन्केन,  यूक्रेन युद्धमा पश्चिमी गठबन्धनमा बल पुर्‍याउने कुटनीतिक पहल

जोहानेसबर्ग । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार दक्षिण अफ्रिका पुगेका  छन् । वासिङ्टनले यूक्रेन युद्धविरूद्ध अफ्रिकामा समर्थन जुटाउन विदेशमन्त्री ब्लिङ्केनलाई दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा गरी तीन अफ्रिकी मुलुकको भ्रमणमा पठाएको हो । गत महिनाको अन्ततिर रूसी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved