अफगानिस्तान भूकम्प

अफगानिस्तान भूकम्प : बिरामीलाई न अस्पताल न डाक्टर

दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो साबित भएको छ। घाइतेका लागि अस्पताल र डाक्टरको अभावको वर्तमान अवस्थाले अफगानिस्तानको व्यवस्था देखाउँछ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved