अफगानिस्तानमा पत्रकार

समाचार वाचन छाडेर शरणार्थी : तालिबानका कारण बदलिएको अफगानी पत्रकारको जीवन

१४ अगस्ट २०२१, तालिबानले काबुल कब्जा लिनुभन्दा अघिल्लो रात, सबनम दाव्रान रेडियो टेलिभिजन अफगानिस्तानका लागि समाचार बनाउँदै थिइन् । ती दिनहरूमा देशका विभिन्न भूभाग कब्जा गरिसकेको तालिबान काबुलतर्फ अघि बढिरहेको थियो। २४ वर्षीया सबनम त्यतिबेला निकै चर्चामा थिइन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved