अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता

अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा भगवतीले अमेरिकी रेस्लर सादिकालाई हराइन्

काठमाडौं। अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा नेपाली रेस्लर भगवती खड्का (युनिका) ले जित हासिल गरेकी छन । भक्तपुरको सल्लाहघारीमा सोमबार भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी रेस्लर सादिकालाई पराजित गरेकी हुन् । होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved