अन्तर्राष्ट्रिय बालिका दिवस

बालिकाविरुद्धको हिंसा अन्त्यका लागि घरदेखि जागरण ल्याउन जोड

काठमाडौं। बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ। अन्तर्राष्ट्रिय बालिका दिवस २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा यस्तो जोड दिइएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved