अन्तर्राष्ट्रिय पुरस्कार

क्यान्सर उपचारमा नयाँ प्रविधि पत्ता लगाएका नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय पुरस्कार

एम्समा रहेर डा. यादवले रेडियो न्युक्लियाइड एक्टिनियम–२२५ प्रविधिबाट क्यान्सरको उपचारमा गहिरो अनुसन्धान गरेको र त्यसमा सफलता प्राप्त गरेका कारण उनलाई सम्मान गरिएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved