अन्तर्राष्ट्रिय नाट्य महोत्सव

शुरु भयो दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । आजबाट काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुरु भएको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सव शुक्रवार मण्डला थिएटरमा  उद्घाटन गरिएको  हो । भारतकी सुप्रशिद्ध रंगकर्मी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved