अन्तर्क्रिया

प्रजा परिषद् र २००७ सालको क्रान्तिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाली राजनीतिका अग्रणी व्यक्तित्व टंकप्रसाद आचार्यको स्मृतिमा नेपाल प्रजा परिषद् र २००७ सालको क्रान्तिबारे अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रजापरिषद् र नेपाली राजनीतिक आन्दोलनको पहिलो पाइला २००७ सालको क्रान्तिबारे बहष गरिएको थियो। कार्यक्रममा अध्येता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved