अन्तरिम आदेश

सरकारको कमजोरी की सफलता अन्तरिम आदेशपछि थाहा हुन्छः मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सर्वोच्च अदालतबाट अल्पकालीन आदेश आउँदैमा सरकारको कमजोरी भन्न नमिल्ने बताएकी छन् । सोमवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले गरेको अनुरोधमा राष्ट्रपतिबाट नागरिकता विधेयक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved