अनुपम रोशी

बुढो रुखको प्रेम विज्ञप्ति

‘यसर्थ प्रेम हत्यारा हो। खुसीको हत्यारा, सपनाहरूको हत्यारा। आशा र अपेक्षाहरूको हत्यारा। कहिलेकाहीँ त लाग्छ, स्पर्श अनुभव हुने यो छातीको बीचबाट चिरेर त्यो अनुभूतिको डल्लो बाहिर मिल्काइदिऊँ। एकपटक पखालेर मुटु फेरि सिलाइदिऊँ ! तर कसरी चिर्न सक्थेँ म आफ्नै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved