अनिरुद्ध साह

मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान

महोत्तरी ।  महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ । महोत्तरीदेखि झापासम्मका दर्जनौं व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फँसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेका जिल्लाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved