अनियमितता

अनुदानमा अनियमितता गर्ने कर्मचारी कारवाहिको माग गर्दै प्रदर्शन

जनकपुरधाम । बाढी प्रभावित बस्तीका विपन्न परिवारलाई आर्यआर्जन र पोषणकालागि वितरण गरिएको अनुदानमा अनियमितता गर्ने कर्मचारीलाई कारवाहिको माग गर्दै उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कल्स्टर इकाई जनकपुरधामले समूह बनाएर वितरण गरेको अनुदानमा कर्मचारीहरुले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved