अनशन

वीरेन्द्र जैसीले जुश पिएर तोडे अनशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वीरेन्द्र जैशीको अनशन तोडाएका छन् । नेपाल प्रहरी अस्पताल पुगेर गृहमन्त्री श्रेष्ठले तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीलाई जुश पिलाएर अनशन तोडाएका हुन् । प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved