अधिवेशन सम्पन्न

छ हजार वडामा एमालेको अधिवेशन सम्पन्न

काठमाडौं। नेकपा (एमाले)ले देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन गर्न थालिएको जानकारी दिए। “करिब छ हजार वडा कमिटीको अधिवेशन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved