अदालत बन्द

आज देशभरका अदालत बन्द हुने

काठमाडौं। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन्। पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको छ। शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved