अत्याधुनिक सीटी स्क्यान मेसिन

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्ने मेसिन त्रिवी शिक्षण अस्पतालमा, भारतमा भन्दा सस्तो शुल्क

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गरे । 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved