अजय शाही

विमला वली र अजय शाहीलाई कारबाही गर्न मिल्दैन : लुम्बिनी प्रदेशसभा सचिवालय

काठमाडाैं। नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने लुम्बिनी प्रदेश सभा सचिवालयले बताएको छ। एमालेले सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त गर्न सचिवालयमा पत्र पठाएको थियो। सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको व्यहोराको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved