अखाद्य

अखाद्य वस्तु नखाएर पनि चाडपर्व मनाउन सकिँदैन र?

मिठाईमा परेका साङ्ला फालेर ग्राहकसामु ल्याउँदा त्यसको अवशेष कहाँ देखिन्छ र? अझ कति जनाले ’साङ्ला त कति देशमा मीठो मानेर खान्छन्’, त्यसैले साङ्ला र भुसुना परेर के भयो?  बरु शरीरमा मासु पर्‍यो भने प्रोटिन नै हुन्छ भन्न बेर छैन।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved