अक्सिनजको पाइप

अक्सिनजको पाइप लगाएर भोट हाल्न मतदान केन्द्रमा

भक्तपुर। एक छोराले उनको हात समातेका छन्, अर्काले अक्सिजन सिलिण्डर। नाकमा अक्सिजनको पाइप लगाएर सूर्यविनायक नगरपालिका–२ की ६६ वर्षीया पुनारा कार्की दिउँसो १२ बजे भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा मतदान गर्न पुगिन्। दमकी दीर्घ रोगी उनी बिना अक्सिजन हिँडडुल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved