अक्सिजन सिलिण्डर

अस्पताल बिरामीले भरिँदै : चिकित्सक भन्छन्, “पहिलेजस्तो अक्सिजन आवश्यक पर्दैन”

काठमाडौं। अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ। सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन्। अस्पतालमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved