९ हजार बिघा जग्गा

गृहमन्त्री भन्छन्- ९ हजार बिघा जग्गा अतिक्रमण घटनामा ‘बिग अपरेसन’ सुरू भएको छ

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको भन्दै गृहमन्त्रालयले छानबिन थालेको छ । गृह मन्त्रालयका १०० दिनको उपलब्धि सार्वजनिक गर्न शुक्रबार आयोजित प्रेस ब्रिफिङमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सोबारे जानकारी गराए । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved