२५ लाखको कारोबार

पुष्प प्रदर्शनी – एकै दिन २५ लाखको कारोबार

काठमाडौँ। गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ। ललितपुरमा शुक्रबारदेखि आयोजित १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो। गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन। यस वर्षको प्रदर्शनीमा दुई दिनमा ३८ लाख रुपैयाँको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved