हेडक्वाटर

पुरातन राजनीतिको हेडक्वाटर भत्काउ, नेताहरू माफी माग र सन्न्यास लेउ

विचारविहीन, एजेन्डाविहीन, क्षमताहीन नेता र परम्परागत राजनीतिबाट नयाँ युग बन्दैन । रुख जराबाट बिग्रियो भने नासिन्छ, मान्छे टाउकोबाट बिग्रियो भने नासिन्छ । अहिले राजनीति टाउकाबाट नासिन थालेको छ । त्यसैले राजनीतिक पुनर्गठनको प्रक्रिया सुरु हुनुपर्छ टाउकोबाट ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved