हुम्लामा हवाई सेवा अवरुद्ध

हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

काठमाडौं। हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ। हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ। घाम लागेपछि दिनहुँ बिहान १०/११...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved