हिमपहिरो

हिमपहिरोमा १२० चौंरी बेपत्ता

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका-२ को जंगलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन्। हिउँपहिरोले नाउरीकोटकी...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved