हिउँ चितुवा

मुस्ताङमा ‘क्यामेरा ट्यापिङ’का माध्यमले दुर्लभ हिउँ चितुवाको अनुगमन

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved