पेरिस । फ्रान्सका विदेशमन्त्रीले प्यालेस्टिनी भूभागमा हिंसा भड्काएको आरोप लागेका इजरायली बासिन्दाविरुद्ध युरोपेली युनियनले चाँडै नै नयाँ चरणको प्रतिबन्ध लगाउन सक्ने बताएका छन् । फ्रान्सले यसअघि नै ‘२८ जना हिंस्रक’ बासिन्दाविरुद्ध प्रतिबन्ध लगाइसकेको र युरोपेली संघस्तरमा प्रतिबन्धको निर्णय गर्न...