हवाई आक्रमण

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो

गाजापट्टी ।  इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् । दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको अस्पतालहरूले बताएका छन्...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved