मैले एक जनालाई सोधेँ, "यिनीहरूबीच यस्तो सघन मित्रता कसरी भयो ? यिनीहरूबीचको प्रेमको रहस्य के रहेछ ?" उनले जवाफ दिँदै भने, "ए, तपाईँलाई थाहा छैन ? अब यी दुई लेखक मिलेर अर्का लेखकलाई सिध्याउन लागिरहेछन्।"
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved