हतियार

सदस्य राष्ट्रहरूलाई इयुको आग्रह-युक्रेनलाई  ४० अर्ब युरोसम्मको हतियार उपलब्ध गराउनु

एजेन्सी । शुक्रबार देखिएको एक प्रस्तावअनुसार अमेरिकी समर्थनबारे प्रश्नहरू घुमिरहेका बेला युरोपली सङ्घ (इयु) ले आफ्ना सदस्य राष्ट्रहरूलाई यस वर्ष युक्रेनलाई ४० अर्ब युरोसम्मको हतियार दिने प्रतिबद्धता जनाउन दबाब दिइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समकक्षी भोलोदिमर...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved