स्थायी कमिटी बैठक

एमाले स्थायी कमिटी बैठक बस्दै, ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने

काठमाडौँ। पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्ने विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक बस्नेछ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार महाधिवेशनसँग सम्बन्धित विषयमा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved