स्कुल बस

भक्तपुरमा आफ्नै स्कुल बसको ठक्करबाट छात्राको मृत्यु

भक्तपुर । भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved