सुर्खेत

सुर्खेतमा गाडी दुर्घटना, ११ जना घाइते

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे१ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा घाइते भएका ११ जनाको कर्णाली प्रदेश अस्पताल...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved