सुनतस्करी

पूर्वसभामुख महराले सुनतस्करी छानबिन समितिलाई दिए  बयान

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको सुनका चिनियाँ तस्करसँग सम्पर्क देखिएको सन्दर्भमा पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बयान दिएका छन् । सुन छानबिन समितिले सिंहदरबारस्थित कार्यालयमा बोलाएर महरासँग बयान लिएको हो । उच्चअदालतका पूर्वन्यायाधीश...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved