सुडानी सेना प्रमुख

प्रदर्शनमा मारिएकाको जिम्मा सेनाले लिँदैन: सुडानी सेना प्रमुख

सुडान। सुडानका सेना प्रमुख अब्देल फताह अल–बुरहानले नागरिक नेतृत्वको सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन्। सेना प्रमुख बुरहानले संक्रमणकालीन अवस्थापछि गठन हुने सरकारमा सेना सहभागी नहुने स्पष्ट पारेका हुन्। संक्रमण कालपछि आफूले सरकारमा हिस्सा नखोज्ने बताए।...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved