सीपी मैनाली

माले महासचिवमा पुनः सीपी मैनाली

चितवन। नेकपा (माले) को महासचिवमा पुनः सीपी मैनालीलाई चयन भएका छन्। चितवनको नारायणगढमा सोमबार सम्पन्न आठौँ केन्द्रीय महाधिवेशनले मैनालीलाई पुन महासचिव चयन गरेको हो। साथै महाधिवेशनले केन्द्रीय समितिमा ८१ जना सदस्य राख्ने निर्णय गरेको छ। जसमध्ये ५९ जना चयन...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved