सिन्धुली

सिन्धुलीमा प्रधानाध्यापकमाथि गोली प्रहार

काठमाडौं । सिन्धुलीको  बकैया गाउँपालिका–३  बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक  प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको छ । ३ जना अपरिचित व्यक्तिले बागमती गाउँपालिका–१ का प्रधानाध्यापक बोम्जनमाथी हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved