सिद्धरत्ननाथ माध्यमिक विद्यालय

विद्यालयमै पढाउन थालियो कोरियन भाषा, विद्यार्थी उत्साहित

घोराही । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् । कक्षा ११ मा अध्ययनरत...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved