साहिँला दाइ

योगी र बिसीको ‘साहिँला दाइ’ सार्वजनिक

काठमाडौं । संचारकर्मी तथा गीतकार शिवराज योगीको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ । कोरोना कालमा संगीतकार भिम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन् । गीतको भिडियोमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved