‘सामा–चकेवा’

मिथिलाञ्चलमा ‘सामा–चकेवा’ पर्वकाे रौनक बढ्दै

जनकपुरधाम। तराई क्षेत्रमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतिकका रुपमा रहेको सामाचकेवा पर्वको रौनक बढ्दै गएको छ। सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायु र सम्पन्नताका लागि कामना गरिने पर्व हो। कात्तिक शुक्ल द्वितीया तिथि अर्थात् कात्तिक पूर्णिमाको मध्यरात सम्पन्न हुने यस पर्वका...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved