साफ वुमन्स च्याम्पियनसिप

साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि नेपाल र बंगलादेश फाइनलमा भिड्ने भएका छन् । आइतबार सेमिफाइनल खेलमा नेपालले पाँच पटकको च्याम्पियन भारतलाई तनावपूर्ण पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने साविक विजेता...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved